नियम १०
आक्टीङ्ग प्रमोशन हुन पूरा गर्नुपर्ने कमिशन सेवा
देहायका दर्जामा आक्टीङ्ग प्रमोशन हुन देहायको सेवा पूरा गर्नु पर्नेछः–
आक्टीङ्ग उप रथीमा प्रमोशन हुन– २० वर्षको सेवा ।
आक्टीङ्ग सहायक रथीमा प्रमोशन हुन– १८ वर्षको सेवा ।
आक्टीङ्ग महा–सेनानीमा प्रमोशन हुन– १५ वर्षको सेवा ।
आक्टीङ्ग प्रमुख सेनानीमा प्रमोशन हुन– ११ वर्षको सेवा ।
आक्टीङ्ग सेनानीमा प्रमोशन हुन– ७ वर्षको सेवा ।